इटहरी : सुनसरीको वराहक्षेत्रमा पुरुषोत्तम मासका अवसरमा तीर्थस्नान गर्न पुगेका मोरङका ७१ वर्षीय धर्मप्रसाद पोख्रेलको शनिबार मृत्यु भएको छ।
परिवारका सदस्यहरूसँग सप्तकोशी–कोकाहा सङ्गममा स्नानका लागि पुगेका पोख्रेल मन्दिर परिसरको सिँढी ओर्लिने क्रममा ...