काठमाडौँ । सरकारले अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले अखिल नेपाल फुटबल संघ (एन्फा) माथि लगाएको निलम्बन वर्तमान सरकारको हस्तक्षेपका कारण मात्र भएको भन्ने निष्कर्ष सही नभएको जनाएको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सर...