काठमाडौं । के तपाईंले कहिल्यै सोच्नुभएको छ, तार विना नै हाम्रो मोबाइल, ल्यापटप वा टिभीले इन्टरनेट कसरी चलाउँछ ? यो जादूजस्तो लागेपनि, यसको पछाडि भौतिक विज्ञान र कम्प्युटर विज्ञानको अनौठो संयोजन छ । वाइ-फाइले रेडियो तरंग (Radio Waves) प्रयोग गरेर तपाई...