वाराणसीमा हुने अन्तर्राष्ट्रिय व्यापार प्रदर्शनीको आधिकारिक इन्डस्ट्री पार्टनर बन्यो निक्की

3 weeks ago 84

काठमाडौं। नेपाल-भारतबीचको व्यापारिक सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यका साथ नेपाल-भारत उद्योग वाणिज्य संघ (निक्की) र हाउस अफ राजकर्णिकार (एचओआर) बीच समझदारी भएको छ।

मंगलबार निक्कीको सचिवालयमा आयोजित कार्यक्रममा समझदारीपत्रमा हस्ताक्षर ...

पुरा समाचार पढ्नुहोस