काठमाडौं । राष्ट्रिय सभा अन्तरगत शुक्रबार विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दैछ । बैठक विहान १०ः३० बजे समितिको सभाकक्षमा बस्नेछ । बैठकमा विकास, आर्थिक मामिला तथा सुशासन समिति र सुदुरपश्चिम प्रदेशको प्रदेश सभा अन्तर्गतको अर्थ, विकास तथा ...