काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री तथा संसदीय दलका मुख्य सचेतक कवीन्द्र बुर्लाकोटीले विकास, समृद्धि र सुशासन प्रवर्द्धनका लागि राजनीतिक दलहरूबीच सहकार्य अनिवार्य रहेको बताएका छन्। रास्वपा गोरखाको प्रथम जिल्ला अधिवेशन उद्घाटन...