विकेभिएमको कक्षा ११ मा उत्साहजनक आकर्षण, भर्ना भएका ३४० विद्यार्थीका लागि अभिमुखीकरण

1 week ago 63

विराटनगर / विराटनगरस्थित बाल कल्याण विद्या मन्दिर (विकेभिएम) ले कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीहरूलाई स्वागत गर्दै उच्च शिक्षा र भविष्य निर्माणप्रति केन्द्रित अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा वक्ताहरूले कक...

पुरा समाचार पढ्नुहोस