विगतको पीडादायी इतिहास मेटियो: ड्रोग्बा र टुरेले नसकेको उपलब्धि नयाँ पुस्ताद्वारा पूरा, आइभोरी कोस्ट नकआउटमा

1 hour ago 135
काठमाडाैं। निकोलस पेपेको उत्कृष्ट दुई गोलको मद्दतले क्युरासाओलाई पराजित गर्दै आइभोरी कोस्टले आफ्नो फुटबल इतिहासमै पहिलो पटक विश्वकपको नकआउट (अन्तिम ३२) चरणमा स्थान सुरक्षित गरेर नयाँ इतिहास रचेको छ। यसअघिका तीनवटा विश्वकप सहभागितामा सधैँ समूह चरणको त...
पुरा समाचार पढ्नुहोस