विजय थलापति तमिलनाडुका मुख्यमन्त्री, ६ दशक पुरानो सत्ता चक्र अन्त्य

3 weeks ago 54

नयाँदिल्ली । तमिलगा भेट्टी कझगम (टीभीके)का अध्यक्ष विजय थलापतिले आइतबार तमिलनाडुका मुख्यमन्त्रीका रूपमा पद तथा गोपनीयताको शपथ लिएका छन् । यससँगै राज्यमा करिब ६ दशकदेखि कायम डीएमके र एआईएडीएमकेको पालैपालो सत्तामा आउने परम्परा अन्त्य भएको छ। तमिलनाड...

पुरा समाचार पढ्नुहोस