तेह्रथुम : विज्ञान र प्रविधिले विश्वलाई तीव्र गतिमा परिवर्तन गरिरहेको समयमा विद्यालय शिक्षालाई पनि अनुसन्धान, नवप्रवर्तन र प्रयोगात्मक सिकाइसँग जोड्ने प्रयासहरू बढ्न थालेका छन्। विद्यार्थीलाई पाठ्यपुस्तकको सीमाभन्दा बाहिर ल्याएर सिर्जनशील सोच र व्यवह...