मलेखु (धादिङ) । सभामुख डोलप्रसाद अर्यालले विदेशमा रहनुभएका नेपालीलाई स्वदेश फर्कने आग्रह गरेका छन्। धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–१, सल्यानटारस्थित नृसिंहधाममा आयोजित एक महिने पुरुषोत्तम महोत्सव अवलोकनमा पुग्नुभएका सभामुख अर्यालले उक्त धारण राखे...