विदेशमा रहेका नेपालीका लागि ‘मोफा मित्र’ एप सार्वजनिक

2 weeks ago 32
काठमाडौँ । परराष्ट्र मन्त्रालयले विदेशमा रहेका नेपाली नागरिकलाई लक्षित गर्दै ‘मोफा मित्र’ नामक मोबाइल एप सञ्चालनमा ल्याएको छ। मन्त्रालयअन्तर्गतको कन्सुलर सेवा विभाग ले उक्त डिजिटल सेवा सुरु गरेको हो। परराष्ट्र मन्त्री शिशिर खनालले आयोजित कार्यक्रममा ...
पुरा समाचार पढ्नुहोस