विदेशी मुद्राको विनिमय दर : अमेरिकी डलर, जापानी येन र साउदी रियालको मूल्य स्थिर

6 days ago 30

काठमाडौं । अमेरिकी डलरको विनिमय दर आज स्थिर रहेको छ। एक अमेरिकी डलरको बिक्री दर १५३.४१ र खरिद दर १५२.८१ रुपैयाँमा स्थिर रहेको हो।

आज पाउण्ड र युरोको मूल्य घटेको छ। त्यससँगै अष्ट्रेलियन, क्यानेडियन र सिंगापुर डलरको विनिमय दर पनि घटेको छ।...

पुरा समाचार पढ्नुहोस