काठमाडौं । अमेरिकी डलरको विनिमय दर बढेको छ। आज अमेरिकी डलरको बिक्री दर १५३.५२ रुपैयाँ र खरिद दर १५२.१३ रुपैयाँ पुगेको हो।
युरो र पाउण्डको मूल्यमा पनि आज बढोत्तरी भएको छ। युरोको बिक्री दर १७७.१२ रुपैयाँ र पाउण्डको २०५.१६ रुपैयाँ छ।
...काठमाडौं । अमेरिकी डलरको विनिमय दर बढेको छ। आज अमेरिकी डलरको बिक्री दर १५३.५२ रुपैयाँ र खरिद दर १५२.१३ रुपैयाँ पुगेको हो।
युरो र पाउण्डको मूल्यमा पनि आज बढोत्तरी भएको छ। युरोको बिक्री दर १७७.१२ रुपैयाँ र पाउण्डको २०५.१६ रुपैयाँ छ।
...