विद्यार्थीको दिवा खाजामा अब स्थानीय सखरखण्ड समावेश गरिने

2 weeks ago 35
रुपन्देही । रुपन्देहीको कञ्चन गाउँपालिकाले विद्यालय तहका विद्यार्थीको पोषण सुधार तथा दिवा खाजामा स्थानीय उत्पादनलाई प्राथमिकता दिने भएको छ।  सो पालिकाले स्थानीयस्तरमा उत्पादित सखरखण्ड समावेश गरी दिवा खाजा कार्यक्रम सञ्चालन गर्ने भएको हो। पालिकामा ...
पुरा समाचार पढ्नुहोस