विद्यालयको हिउँदे र वर्षे बिदा कटौती, ३० दिनमा झरियो

3 weeks ago 109

२९ वैशाख, काठमाडौं । दुई दिन सार्वजनिक बिदा दिएपछि विद्यालयको हिउँदे र वर्षे बिदमा कटौती गरिएको छ । दुई दिन बिदा दिँदा कोर्स पूरा नहुने भएपछि अरू बिदा कटौती गरिएको हो । शिक्षा तथा मानव स्रोत विकास केन्द्रका अनुसार हिउँदे र वर्षे बिदाको साविकको अवध...

पुरा समाचार पढ्नुहोस