विद्यालयबाट घर फर्किने क्रममा भेलले बगाएका दाजुभाइको मृत्यु

2 weeks ago 51
प्युठान । प्युठानको नौबहिनी गाउँपालिका–५ काँटेमा आकस्मिक रूपमा आएको बाढीले बगाउँदा दुई दाजुभाइको ज्यान गएको छ। विद्यालयबाट घर फर्कने क्रममा मंगलबार दिउँसो भेलमा परेका स्थानीय मिलन खत्री र बिमल खत्रीको शव फेला परेको हो। जनता प्राथमिक
पुरा समाचार पढ्नुहोस