विद्युतीय मतदानमार्फत रास्वपाले छान्दै नयाँ केन्द्रीय नेतृत्व, ८० वटा विद्युतीय मतदान मेसिन प्रयोग

1 hour ago 111

चितवन / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भइरहेको विद्युतीय मतदान तीव्र गतिमा अघि बढेको छ। गएरातिदेखि सुरु भएको मतदान प्रक्रिया निर्धारित समयभित...

पुरा समाचार पढ्नुहोस