विद्युत् खपत अभिवृद्धिका लागि प्रोत्साहन नीति ल्याउन अध्यक्ष घिसिङको सुझाव

5 days ago 31
काठमाडौँ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले देशभित्रै उत्पादित विद्युतको खपत बढाउन प्रोत्साहन नीति ल्याउन सरकारलाई सुझाव दिएका छन् ।  आज आफ्नो धारणा सार्वजनिक गर्दै उनले विद्युत् महसुललाई थप न्यायोचित, प्रगतिशील र उपभोक्तामैत्री बनाउँदै ...
पुरा समाचार पढ्नुहोस