काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री बिराज भक्त श्रेष्ठले विद्युत् महसुल बक्यौता असुलीलाई नियमित र अनिवार्य कार्यसूचीका रूपमा अघि बढाउन नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएका छन्। लामो समयदेखि संकलन हुन नसकेको ठुलो परिमाणको बक्यौता तत्काल...