विद्युत् महसुलको भ्याट अतिरञ्जित गरियो, ५० लाखमुनिका ईभीमा कर घट्छ: अर्थमन्त्री वाग्ले

2 days ago 63
काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विद्युत् महसुलमा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) लाई लिएर अनावश्यक रूपमा ‘आकाश खसेजस्तो’ गरी अतिरञ्जित प्रचार गरिएको टिप्पणी गरेका छन्। सोमबार नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज) द्वारा आयोजित बजेटसम्बन्धी...
पुरा समाचार पढ्नुहोस