काठमाडौं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले ऊर्जा क्षेत्रको विकास र त्यसको उपभोगका सवालमा सरकार उल्टो बाटोमा हिँडेको गम्भीर आरोप लगाएका छन्। सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले सरकारको यो कदमप्रति कडा आपत्ति जनाएका हुन्। विगतमा पे...