विपक्ष दलका नेताहरुले गरे संसद बहिस्कार (तस्बिरहरू)

3 weeks ago 105
काठमाडौं । बुधबार बसेको प्रतिनिधि सधाको बैठक बहिष्कार गरेर विपक्षी दलका सांसदहरू बाहिरिएका छन्। प्रधानमन्त्री बालेन्द्र शाह सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी नभएको भन्दै विपक्षी दलका सांसदहरू उठेर विरोध जनाएका थिए।
पुरा समाचार पढ्नुहोस