काठमाडौँ । सङ्घीय संसद् अन्तर्गत प्रतिनिधि सभाको आजको बैठक विपक्षी दलहरूको तीव्र विरोध र अवरोधका कारण १५ मिनेटका लागि स्थगित गरिएको छ। बैठक सुरु हुनासाथ प्रतिपक्षी दलका सांसदहरूले आ–आफ्नो सिटबाट उठेर विरोध जनाएपछि संसद्को नियमित कार्यसूची प्रभावित भए...