विपक्षीको अवरोधबीच प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित

2 weeks ago 60
काठमाडौँ। प्रतिनिधि सभाको बैठक विपक्षी दलहरूको निरन्तर अवरोध र नाराबाजीका कारण १५ मिनेटका लागि स्थगित गरिएको छ। विपक्षीको अवरोधका बाबजुद सभामुख डोलप्रसाद अर्यालले बैठकको कार्यसूची अघि बढाउने प्रयास गरेका थिए। तर बैठक कक्षभित्र होहल्ला क्रमशः बढ्दै गए...
पुरा समाचार पढ्नुहोस