काठमाडौँ । प्रतिनिधि सभामा विपक्षी दलहरूको अवरोध जारी रहँदा पनि सभामुख डोलप्रसाद अर्यालले बैठकको कार्यसूची अघि बढाएका छन्। प्रधानमन्त्री बालेन्द्र शाह स्वयं सदनमा उपस्थित हुनुपर्ने माग राख्दै विपक्षी दलहरूले निरन्तर विरोध जनाएपछि बैठक केहीबेर तनावपूर...