विपक्षीको विरोधलाई रास्वपा सांसद खरेलले ‘तमासा’ भनेपछि संसदमा तनाव

2 weeks ago 63
काठमाडौँ । प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले जारी राखेको विरोधलाई राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद जगदीश खरेलले ‘तमासा’ भनी टिप्पणी गरेपछि संसद् वातावरण केहीबेर तनावपूर्ण बनेको छ। प्रधानमन्त्रीको उपस्थितिको माग गर्दै विपक्षी सांसदहरूले निरन्तर अ...
पुरा समाचार पढ्नुहोस