काठमाडौं। प्रतिनिधिसभाको बुधबारको बैठकमा विपक्षी दलहरूको चर्को विरोध र अवरोधका कारण सभामुख डिपी अर्यालले बैठक १५ मिनेटका लागि स्थगित गरेका छन्।
सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिन प्रधानमन्त्री बा...