कर्णाली। विपद् पूर्वतयारी, प्रतिकार्य र राहत प्राकृतिक तथा मानवीय विपत्तिबाट यहाँका नागरिकहरुको जीउधनको सुरक्षाका लागि कर्णालीमा विपद् जोखिम न्यूनीकरण कर्णाली प्रदेश कार्यमञ्च गठन भएको छ। कर्णाली प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय...