विपन्न सात परिवारलाई नयाँ घर

1 week ago 147
झापा :  झापाको अर्जुनधारा नगरपालिका–१ का सात विपन्न तथा आवासविहीन परिवारले नयाँ घर पाएका छन्। गरिबी निवारण कार्यक्रमअन्तर्गत अर्जुनधारा नगरपालिका र हचुमासा सामुदायिक वन उपभोक्ता समूहको संयुक्त लगानीमा निर्माण गरिएका घर बुधबार लाभग्राही परिवारलाई हस्त...
पुरा समाचार पढ्नुहोस