विपिन, केकी अभिनित ‘काजी’ को ट्रेलर : पत्नीको खुसी चाहने पतिको कथा

3 weeks ago 48

काठमाडौं । विपिन कार्की र केकी अधिकारीको शीर्ष भूमिका रहेको फिल्म ‘काजी’ को ट्रेलर सार्वजनिक गरिएको छ । पति-पत्नीको आदर्श प्रेममा आउने उतारचढाव र संकटको कथा यसमा समावेश छ । ट्रेलरले फिल्मबारे संक्षिप्त प्रकाश पार्छ । फिल्ममा विपिनले शीर्ष पुरुष पा...

पुरा समाचार पढ्नुहोस