काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले अन्य राजनीतिक दलहरूसँग एकता तथा सहकार्यका सम्भावनाबारे छलफल गर्न वार्ता समिति गठन गरेको छ। पार्टीले केन्द्रीय सदस्यहरू रकम चेम्जोङ, रेणु यादव र डा. सुरेन्द्रकुमार झालाई वार्ता तथा संवादको जिम्मेवारी दिएक...