विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका ५ प्रतिवादी बिर्तामोडबाट पक्राउ

4 days ago 62
बिर्तामोड । जिल्ला प्रहरी कार्यालय झापाले विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका पाँच प्रतिवादीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको फैसला कार्यान्वयन टोलीले उनीहरूलाई हालै झापाका विभिन्न स्थानबाट पक्राउ गरी जिल्ला अदालतमा उ...
पुरा समाचार पढ्नुहोस