विमानको ठक्करबाट एक व्यक्तिको मृत्यु, २२४ यात्रीको उद्धार

3 weeks ago 187
काठमाडाैं। अमेरिकाको डेनभर अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबार राति एउटा दुखद र असामान्य दुर्घटना भएको छ। लस एन्जलसका लागि उडान भर्ने तयारीमा रहेको फ्रन्टियर एयरलाइन्सको विमानले धावनमार्गमा एक व्यक्तिलाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको छ। ...
पुरा समाचार पढ्नुहोस