नेपाली निबन्ध परम्पराका सर्वोच्च शिखर, विशिष्ट निबन्धकार शङ्कर लामिछानेको ९६औँ जन्मजयन्तीको त्यो दिन मेरो स्मृतिमा सधैँ एउटा सुनौलो पृष्ठ बनेर अंकित छ। २०७९ साल चैत ५ गते, शंकर लामिछाने प्रतिष्ठानको त्यस गरिमय मञ्चमा उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली र...