विराट सामुदायिक भवनको साधारणसभा सम्पन्न, संस्थागत सुदृढीकरणमा जोड

3 weeks ago 48

विराटनगर / सामाजिक तथा सामुदायिक गतिविधिलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित विराटनगर–१२ स्थित विराट सामुदायिक भवनको एघारौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । कार्यक्रममा वक्ताहरूले संस्थाको दीर्घक...

पुरा समाचार पढ्नुहोस