काठमाडौँ । रातो मच्छिन्द्रनाथको रथयात्राअन्तर्गत आज शनिवार भोटो जात्रा मनाइँदै छ । जावलाखेलस्थित ललित मण्डपमा रातो मच्छिन्द्रनाथको भोटो प्रदर्शन गरिनेछ । करिब १६ सय वर्ष पुरानो तथा नेपालको सबैभन्दा लामो सांस्कृतिक–धार्मिक पर्वका रूपमा परिचित रातो मच्...