विराटनगर आँखा अस्पताललाई उचाइमा पुर्‍याउने कुमार पृथुलाई राष्ट्रिय सम्मान

2 weeks ago 90
काठमाडौं : नेपाल नेत्र ज्योति संघको ३०औँ केन्द्रीय साधारणसभामा विराटनगर आँखा अस्पतालका अस्पताल प्रबन्धक कुमार पृथु सम्मानित भएका छन्।  नेत्र स्वास्थ्य सेवाको विकास, संस्थागत सुदृढीकरण र सेवा विस्तारमा पुर्‍याएको उल्लेखनीय योगदानको कदर गर्दै संघले ...
पुरा समाचार पढ्नुहोस