विराटनगर : उपभोक्ता ठगी प्रमाणित भएपछि विराटनगर विमानस्थलभित्र सञ्चालित होटल तथा क्याफेहरू कारबाहीमा परेका छन्। होटल तथा क्याफेहरूले उपभोक्तासँग अंकित मूल्यभन्दा अत्यधिक बढी रकम असुलेको तथ्य सरकारी अनुगमनबाट खुलेको हो।
यात्रु तथा सर्वसाधारणबाट मनप...