विराटनगर–१६ का गृहिणी महिलालाई बेहुलीको जुत्ता बनाउने तालिम

1 week ago 27

विराटनगर । विराटनगर महानगरपालिका वडा नम्बर १६ का गृहिणी तथा बेरोजगार महिलालाई आत्मनिर्भर र स्वरोजगार बनाउने उद्देश्यले १० दिने बेहुलीको जुत्ता बनाउने तालिम सुरु गरिएको छ । भुजेल महिला समाज महानगर समिति को आयोजनामा तथा विराटनगर महा...

पुरा समाचार पढ्नुहोस