विराटनगर-६ को सडक निर्माणमा ढिलाइ, स्थानीयको गुनासो : “तीन महिना बित्दा पनि काम सुरु भएन”

3 weeks ago 85

विराटनगर । विराटनगर महानगरपालिका वडा नम्बर–६ स्थित डुबान मार्गको सडक निर्माण कार्यमा ढिलाइ भएको भन्दै स्थानीयवासीले असन्तुष्टि जनाएका छन्। ठेक्का अवधि सकिन लाग्दासमेत सडक निर्माणको काम अघि नबढेको स्थानीयको गुनासो छ। स्थानीयका अनुसार सडक निर्माणका ...

पुरा समाचार पढ्नुहोस