विराटनगरकी कन्चनलाई अप्लास्टिक एनिमिया, सहयोग माग्दै भाई सुनिल

1 week ago 74

विराटनगर । विराटनगर १४ निवासी कन्चनकुमारी मेहता ३५ वर्षमै अप्लास्टिक एनिमियाबाट पीडित छिन् । यो कडाखाले रोग हो । गत कार्तिकदेखि कन्चनको उपचार भइरहेको छ । यसको उपचारमा प्रयोग हुने औषधि महंगो हुन्छ । उनका भाई सुनिलका अनुसार अहिलेसम्...

पुरा समाचार पढ्नुहोस