विराटनगरको ग्रीनक्रस अस्पतालको काण्डमाथि काण्ड, अनुमगन र कारावही नै भएन !

2 days ago 90

विराटनगर । विराटनगर–७, अस्पताल चोकमा सञ्चालित ग्रीनक्रस अस्पतालले इजाजत प्राप्त र तोकिएको मापदण्डभन्दा बढीको सेवा अनुमति बेगर नै संचालन गरेको पाइएको छ । संघीय सरकारकोस्वास्थ्य सेवा सञ्चालनसम्बन्धी सरकारी मापदण्ड र कानुनी व्यवस्थासमेत बेवास्ता गर्द...

पुरा समाचार पढ्नुहोस