विराटनगरको सीमावर्ती रानी नाकामा सुरक्षा कडाइ, उच्चस्तरीय अनुगमन

3 weeks ago 102

सोनु साह
विराटनगर । मोरङ जिल्ला सुरक्षा समितिले नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षा सतर्कता बढाउँदै सीमावर्ती नाकाहरूमा विशेष निगरानी थालेको छ । जिल्ला प्रशासन कार्यालय मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेल...

पुरा समाचार पढ्नुहोस