विराटनगरको स्वच्छ खानेपानी आन्दोलन : नागरिक आवाजदेखि नीतिगत सुधारसम्म ।।

5 days ago 37

आजभन्दा करिब १४ वर्षअघि विराटनगर गम्भीर खानेपानी संकटबाट गुज्रिरहेको थियो। दशकौं पुराना, खिया लागेका र जीर्ण पाइपलाइनहरूबाट वितरण हुने पानी कालो, धमिलो र दुर्गन्धयुक्त थियो। नागरिकहरूलाई शुद्ध खानेपानी उपलब्ध गराउनु राज्यको आधारभूत दायित्व भए पनि ...

पुरा समाचार पढ्नुहोस