विराटनगरबाट ट्याङकर गायब, आठ हजारको ताला फोरेर ९७३ लिटर पेट्रोल चोरी

1 week ago 177

विराटनगर । नेपाल आयल निगम प्रादेशिक कार्यालय विराटनगरको पार्किङ्गस्थलबाट गत सोमबार बिहान पेट्रोलको पार्किङ्ग चोरीभयो । आइतबार दिउँसो पार्किङमा राखिएको ट्याङकर सोमबार बिहान २ बजेर ५९ मिनेट ४६ सेकेन्डमा बाहिर निकालिएको थियो । त्यसपछ...

पुरा समाचार पढ्नुहोस