विराटनगरबाट २ लाखभन्दा बढी रकमसहित जहदाका एक व्यक्ति पक्राउ
1 week ago
51
विराटनगर : भारतबाट नेपालतर्फ प्रवेश गरिरहेका मोरङको जहदा गाउँपालिका–१ का एक व्यक्तिलाई स्रोत नखुलेको दुई लाख रूपैयाँभन्दा बढी नेपाली रूपैयाँसहित सशस्त्र प्रहरीले पक्राउ गरेको छ ।
विराटनगर महानगरपालिका–१५ स्थित एक नम्बर ढाटबाट आइतबार दिउँसो करिब ३...