विराटनगर । विराटनगर स्थित परोपकार श्मशान घाटमा मध्यराति अश्लील गतिविधि गरेको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ। केही युवा निर्वस्त्र भई होहल्ला गरेको भिडियो सार्वजनिक भएपछि विशेष सूचनाका आधारमा खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । पक्रा...