विराटनगरमा कांग्रेस इतर पक्षको शक्ति प्रदर्शनको तयारी, जेठ ३१ मा बृहत् एकता भेला

3 weeks ago 35

विराटनगर । नेपाली कांग्रेसको संस्थापन इतर पक्षले विराटनगरमा बृहत् एकता भेला आयोजना गर्ने तयारी गरेको छ। जेठ ३१ गतेका लागि विराटनगरस्थित होटल मनास्लु बुक गरिएको छ भने कार्यक्रममा कांग्रेसका विभिन्न धारका प्रभावशाली नेताहरूलाई एउटै मञ्चमा ल्याउने प्...

पुरा समाचार पढ्नुहोस