विराटनगरमा क्षयरोगमुक्त अभियान तीव्र, स्वास्थ्य स्वयंसेविकामार्फत घरदैलो कार्यक्रम सञ्चालन

3 weeks ago 54

विराटनगर । नेपाल सरकारले सन् २०३५ सम्म क्षयरोग (टिबी) अन्त्य गर्ने, संक्रमण र मृत्यु दर घटाउने तथा सन् २०५० सम्म नेपाललाई टिबीमुक्त राष्ट्र घोषणा गर्ने लक्ष्यअनुसार विराटनगर महानगरपालिकाले ‘टिबी फ्री पालिका’ अभियानलाई तीव्रता दिएको छ। आर्थिक वर्ष ...

पुरा समाचार पढ्नुहोस